भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । भदौ २३ र २४ गते भएको जेन–जी विध्वंशमा ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउन भोलि सार्वजनिक बिदा दिइएको छ । 

मुलुकभरको सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरु भोलि बन्द रहने गृह मन्त्रालयले जनाएको छ । भोलि राष्ट्रिय झण्डा पनि झुकाइनेछ ।

टिप्पणीहरू