च्यासलमा पर्सिको तयारी, ‘हामी उठ्दैछौं’ नारा तय

च्यासलमा पर्सिको तयारी, ‘हामी उठ्दैछौं’ नारा तय

राष्ट्रिय शोक दिवसका अवसरमा गत साताको आन्दोलनमा दिवंगतहरुप्रति एमाले मुख्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण कार्यक्रम भएको छ । एमालेले ‘हामी उठ्दैछौं’ भन्ने नारासहित आजको कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

पर्सि असोज ३ गते केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवस समारोहको तयारीबारे पनि नेताहरुबीच छलफल सुरू भएको केन्द्रीय सदस्य विष्णु रिजालले  सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

टिप्पणीहरू