उच्छृङ्खल गतिविधि भए ९८५१३६०६०३ मा कल

उच्छृङ्खल गतिविधि भए ९८५१३६०६०३ मा कल

जेन–जीको ध्वंसपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ । समाजमा हुनसक्ने सम्भावित उच्छृङ्खल गतिविधि नियन्त्रण तथा समस्या समाधानका लागि मोबाइल नम्बर ९८५१३६०६०३ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयले आफ्ना सूचना, गुनासो, सल्लाह वा सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत दिन सकिने जनाएको छ ।

टिप्पणीहरू