मनमोहक मनास्लुको सेरोफेरो

मनमोहक मनास्लुको सेरोफेरो

दशैं र तिहारको बिदामा नेपालीहरु पनि उच्च हिमाली क्षेत्रमा पदयात्रामा जाने क्रम बढेको छ । सोही क्रममा मनास्लु सर्किट जानेहरुको संख्या पनि अन्नपूर्ण सर्किटमा झैँ धेरै देखिन थालेको बताइन्छ । 

लार्के पास, नामरुङ, स्याला, द्याङलगायत क्षेत्रबाट खिचिएका आकर्षक तस्बिरले पदयात्रामा नगएकाहरुलाई पनि मोहित पार्ने गरेको छ । यी हुन् नाम उल्लेख नगर्ने शर्तमा एकजना पदयात्रीले जनआस्थालाई पठाएका सो क्षेत्रका चित्ताकर्षक तस्बिर ।

टिप्पणीहरू