बाल सुधारगृहबाट बन्दीहरू फरार

बाल सुधारगृहबाट बन्दीहरू फरार

भक्तपुरको सानोठीमीमा रहेको बाल सुधारगृहबाट बन्दीहरू फरार भएका छन्। आज दिउँसो सुधारगृहमा रहेका २० जना बालबन्दीहरू भागेका हुन्। प्रहरीका अनुसार हालसम्म १३ जनालाई नियन्त्रणमा लिइएको छ । 

बाँकीको खोजी कार्य जारी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू