सर्वोच्च र जिल्ला अदालतको उजुरीपछि अपराधीहरुको खोजी

सर्वोच्च र जिल्ला अदालतको उजुरीपछि अपराधीहरुको खोजी

जेन जी विध्वंशमा भएको आगजनी, तोडफोड र लुटपाटबारे सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा उजुरी दिएका छन् । अदालतको उजुरीपछि औपचारिक अनुसन्धान थालिएको बताइएको छ । 

जिल्ला प्रहरी परिसर भद्रकालीले उजुरी दर्तापछि अनुसन्धान अघि बढाइएको बतायो । ती अदालतमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचानसँगै खोजी थालिएको छ ।
 

टिप्पणीहरू