बुद्ध एअरको विमानमा चरा ठोक्कियो

बुद्ध एअरको विमानमा चरा ठोक्कियो

पोखरा विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमानमा चरा ठोक्किएको छ। काठमाडौँबाट पोखराका लागि उडेको विमान धावनमार्गमा अवतरणका क्रममा चरासँग ठोक्किएको हो ।

कल साइन एनएओसी तथा फ्लाइट नम्बर ६१७ को बुद्धको विमानमा भएको क्षतिबारे प्राविधिकहरुले अध्ययन गरिरहेको बताइएको छ । यात्रु तथा चालक दलका सदस्य सकुसल रहेको जनाइएको छ ।

टिप्पणीहरू