३० पुस २०८२, बुधबार | 14 Jan 2026, Wednesday
जन आस्था
पुस ३०, २०८२
1136 shares
नेपाली सेनाका उपरथी प्रेमबहादुर पुन भारततर्फ प्रस्थान गरेका छन् । आज बिहान ७ बजेर २३ मीनेटमा उनी एअर इण्डियाको एआई२१६ नम्बरको उडानमार्फत त्यता गएका हुन् ।
माघ १ गते जयपुरमा हुने ‘आर्मी डे परेड–२०२६’ मा सहभागी हुने कार्यक्रम रहेकोे बुझिएको छ ।
टिप्पणीहरू