श्रीमतीलाई दाउ प्रहार गर्ने श्रीमान् पक्राउ

श्रीमतीलाई दाउ प्रहार गर्ने श्रीमान् पक्राउ

श्रीमतीलाई दाउ प्रहार गर्ने श्रीमान प्रहरीको फेला परेका छन् ।

झापामा ३६ वर्षीया श्रीमती झड्कन राजवंशीलाई धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा भद्रपुर नगरपालिका–९ प्वाँतुबारी बस्ने ४१ वर्षीय देवकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले घरायसी विवादमा श्रीमती झड्कनलाई दाउ प्रहार गरि गम्भीर घाइते बनाएका थिए । घाइते झड्कनलाई उपचारको निम्ति ओमसाई पाथीभरा अस्पताल, भद्रपुर पठाइएको छ ।

टिप्पणीहरू