बाल यौन दुराचारको आरोपित समातिए

बाल यौन दुराचारको आरोपित समातिए

आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा मकवानपुरको थाहा नगरपालिका–६ लीलाखेलका २६ वर्षीय राजु बलामी पक्राउ परेका छन् ।

राजुले बालिकालाई आफ्नै घरमा ललाई फकाई यौन दुरुपयोग गरेको बताइएको छ । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनलाई समातेको हो ।

टिप्पणीहरू