नयाँ मुख्यमन्त्रीका नयाँ निर्णय
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहणलगत्तै दुईवटा महत्वपूर्ण निर्णय गरेका छन् ।
शनिबार साँझ पोखरेलले मनसुन शुरु भएसँगै विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने भनेका छन् । यस्तै, महिलाको स्तन क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेका छन् ।
टिप्पणीहरू