दियो बालेर दीपावली मनाउँदै अमेरिकी राजदूत
अमेरिकी राजदूत रेण्डी बेरीले भर्खरै दीपावली मनाएका छन् । काठमाडौंको कमलादीस्थित आफ्नै निवासमा नेपाली परम्परागत दियो बालेर राजदूतले लक्ष्मीपूजाको साँझ दीपावली मनाएका हुन् ।
अमेरिकी राजदूत बेरीले दूतावासको सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै भनेका छन्,‘शुभ दीपावली, तिहारको शुभकामना ।’
टिप्पणीहरू