​उप्रेती र पाण्डे राजदूतका लागि सिफारिस

मन्त्रीपरिषदको बैठकले भारत र मलेसियाका  लागि नेपाली राजदूत सिफरिस गरेको छ । 

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती र यूएईका पूर्व राजदूत उदयराज पाण्डेलाई राजदूतमा सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

सरकारले उप्रेतीलाई भारत र पाण्डेलाई मलेसियाको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

टिप्पणीहरू