पाकिस्तानमा ‘ब्राइडल फेसन शो’ (फाेटाे फिचर)

पाकिस्तानमा ‘ब्राइडल फेसन शो’ (फाेटाे फिचर)

पाकिस्तानमा नयाँ डिजाइनका विवाहका पहिरन प्रदर्शन गरिएको छ । लाहोरमा शनिबार भएको फेशन शोमा केही मोडलले दुलहीको पहिरन पहिरिएर आकर्षक ढंगले प्रस्तुती देखाएका थिए ।

निकै भव्य कार्यक्रममा पाकिस्तानी समाजले रुचाउने रंग र डिजाइनका पहिरन प्रदर्शन गरिएको थियो ।

 

टिप्पणीहरू