४२ सय ७६ मत गणनामा देउवा २०४६, शेखर १६१५ सय
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा हिजो भएको मतदानको मतगणना भइरहेको छ । सभापति पदको मतगणनामा ४ हजार २ सय ७६ भोट गनेर सकिएको छ ।
अहिलेसम्म प्रधानमन्त्री तथा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २०४६, शेखरप्रसाद कोइरालाले १६१५, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले १९ मत प्राप्त गरेका छन् ।
टिप्पणीहरू