लडाकू विमानको स्तरोन्नति भारतमै गरिएको दाबी

लडाकू विमानको स्तरोन्नति भारतमै गरिएको दाबी

भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड र एयरक्राफ्ट अपग्रेड रिसर्च एण्ड डिजाइन सेन्टरले नैसेनाको लडाकू विमानको स्तरोन्नति गरेको छ ।

दुबै कम्पनी मिलेर लेजर पड र नयाँ लेजर निर्देशित बमजडित भारतीय नौसेनाको यामआइजी–२९के विमानको घातक क्षमता बढाइएको हो ।

लडाकू विमान स्तरोन्नतिमा स्वदेशी मिसन कम्प्युटर,लेजर पड,स्वदेशी एयर टु एयर र एयर टु ग्राउण्ड हतियार प्रयोग गरिएको छ ।

टिप्पणीहरू