दुःख भुलेर हिउँमा रमाउदै अफगान बालबालिका

दुःख भुलेर हिउँमा रमाउदै अफगान बालबालिका

अफगानिस्तानमा बालबालिकाहरू हिउँको संसारमा खेल्दै जाडोमा रमाइलो गरिरहेका छन् । राजधानी काबुललाई हिउँले पूरै ढाकेको बेला बालबालिकाले हिउँको संसारमा खेल्दै जाडोमा रमाइलो गरेका हुन् ।

युद्धग्रस्त र चरम आर्थिक अभावबाट गुज्रिरहेको अफगानिस्तानमा जनजीवन कष्टकर बन्दै गएपछि सर्वसाधारणलाई चिसो र जाडोसँग जुध्न समस्या भइरहेको छ ।सर्वसाधारणलाई खाना पकाउने र कोठा तताउने सामग्रीहरू किन्न निकै धौ धौ परेको प्राप्त समाचारमा उल्लेख छ ।

स्राेत : सिन्ह्वा

टिप्पणीहरू