भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

सरकारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । हिजो बसेको क्याविनेट बैठकले गरेको निर्णयका आधारमा भोलि सार्वजनिक बिदा दिने गृहको सूचनामा भनिएको छ ।

टिप्पणीहरू