राजधानीमा नेकपा समाजवादीको आवद्धता कार्यक्रम

राजधानीमा नेकपा समाजवादीको आवद्धता कार्यक्रम

नेकपा एकीकृत समाजवादी पार्टीसँग आवद्धता कार्यक्रम काठमाडौमा शुरु भएको छ । कोटेश्वरको जडिबुटीस्थित रोयल जडिबुटी बैंक्वेटमा कार्यक्रम भएको हो ।

नेकपा एकीकृत सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष माधवकुमार नेपाल हुनुुहुन्छ । केन्द्रीय सदस्य भगवती नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारको कृषि राज्यमन्त्री इन्द्रमाया गुरुङ, पार्टी महासचिव बेदुराम भुसाल, स्थायी कमिटी सदस्य सावित्रा भुसाललगायत झण्डै डेढ सय जनाको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू