प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता ( आरोप पत्रसहित पूर्ण विवरण )

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता ( आरोप पत्रसहित पूर्ण विवरण )

नयाँ राजनैतिक घटनाक्रम विकसित हुने क्रममा सत्तारुढ दलहरु मिलेर भर्खरै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनका सांसदहरुले हस्ताक्षरसहित महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा काँग्रेसकी पुष्पा भुसाल, माओवादी केन्द्रका देव गुरुङ्ग, एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक र मीनेन्द्र रिजालसहित ९८ जना सांसद समर्थक छन् । प्रस्ताव दर्तासङ्गै चोलेन्द्र समशेर निलम्बित र दिपक कार्की कामु प्रधान न्यायाधीश बन्ने बाटो खुलेको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/02/CJ-1-1.pdf” title=”CJ-1 (1)”]

टिप्पणीहरू