राजदूत नियुक्ति प्रक्रिया शुरु हुन लाग्यो
प्रधानमन्त्री निवास,बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ),नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कानुनमन्त्री दिलेन्द्र बडुवीच बिहानदेखि शुरु भएको वार्ता जारी छ ।
तीन नेता भोलि पेश हुने क्रममा रहेको एमसिसी अनुमोदन प्रक्रिया,अस्ति प्रधान न्यायाधीश चोलेन्द्र समशेरविरुध्द दर्ता भएको महाभियोग प्रस्तावका आगामी बाटो,एमालेले अरु न्यायाधीशविरुद्ध ल्याउन सक्ने काउन्टर महाअभियोग,अस्ट्रेलियामा कैलाश पोख्रेललगायत विभिन्न देशमा राजदूत नियुक्तिलगायतका बिषयमा केन्द्रित रहेको बताइन्छ ।
टिप्पणीहरू