अब सुन किन्ने कि हेर्ने ?

अब सुन किन्ने कि हेर्ने ?

अब सर्वसाधारणले सुन किन्न सक्ने सामर्थ्य हराउँदै गएको छ । आज नेपालमा सुनको भाउ इतिहासकै सबैभन्दा बढी कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार प्रतितोला २५ सय बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

हिजो प्रतितोला १ लाख ३ हजार थियो । विश्वमा अमेरिकी डलर, पेट्रोलियम पदार्थ र सुनको भाउ हालसम्मकै उच्च विन्दुमा कायम भएको छ ।

टिप्पणीहरू