काँग्रेस चुनाव फेरि सर्यो

काँग्रेस चुनाव फेरि सर्यो

नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनको लागि तोकिएको निर्वाचन मिति पुनः सारिएको छ । जिल्ला सभापति पदको लागि आज हुने भनिएको दोस्रो चरणको निर्वाचन सरेको हो ।

अब निर्वाचन भोलि बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने काँग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिएका छन् । उनले सभापतिको सहमति र सहकार्यमै आजको निर्वाचन सारिएको बताए ।

टिप्पणीहरू