आज बिहान अर्का भिआइपीको आगमन

आज बिहान अर्का भिआइपीको आगमन

आज बिहान विश्व बैंकका कन्ट्री डाइरेक्टर नेपाल आएका छन् । फारिस हादिन जेर्भोस कतार एअरवेजको क्युआर ६५२ नम्बर दोहा–काठमाडौं उडानबाट आएका हुन् ।

फारिसले नेपाल, माल्दिभ्स र श्रीलंका हेर्छन् ।

टिप्पणीहरू