राप्ती नगरपालिका

कहीँ नभा’को जात्रा चितवनको राप्तीमा

जनप्रतिनिधिहरुबीच जुँगाको लडाइँले चितवनको राप्ती नगरपालिकाको अवस्था भद्रगोल छ । कहीँ नभा’को जात्रा हाँडी गाउँमा भनेझैं चितवनका पालिकाहरुमा यतिविघ्न रडाको अन्त कतै पनि नभएको बताइन्छ ।  साँच्चै दलबन्दी र गुटबन्दीले राप्ती नगरपालिका अनिर्णयको बन्दी बनेको स्थानीयको भनाई छ । जमानादेखि एमालेले एकलौटी रजाइँ गर्दै आएको ठाउँमा एमालेइतरको, त्यसमा पनि एमाले छाडेकाको हैकम चलेपछि द्वन्द्व चर्किंदै गएको हो । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित मेयर समशेर लामाले राम्रोस…