ऐन महर र सिराज अहमद

नेता कमरेडको यतिसम्म बिग्रिएछ नियत

नदिइकनै स्वीकृत हुने कस्तो राजीनामा थियो त्यो, जुन माइन्युटमा समेत लेखियो । यसरी दिनुपर्नेले नदिइकन राजीनामा स्वीकृत गर्ने पार्टीका रुपमा दर्ज हुन पुगेको छ, एमाले । चारित्रिक र आर्थिक मामिलामा केही नेताको आपत्तिजनक संलग्नतापछि विभिन्न किसिमको रमिताकाबीच युवा नेता ऐन महरको हकमा हो, नलेखिकनै राजीनामा स्वीकृत भएको । बझाङको बुङ्गल नगरपालिका– २ का नेता अर्जुन धामीकी छोरी तथा वडा नं. १ का एमाले कार्यकर्ता अमर बोहोराकी पत्नी रश्मिलासँगको आपत्तिजनक सम्बन्धलाई लिएर पार्…