होम नारायण श्रेष्ठ

एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण विजयी, मत परिणाम सार्वजनिक गरिएन

नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्षमा होम नारायण श्रेष्ठ विजयी भएका छन् । दशौं जिल्ला अधिवेशनबाट हालका अध्यक्ष कमल नेपाललाई पछि पार्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।  त्यस्तै, उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्ण गोपाल तामाङ्ग र उपसचिवमा शिवहरी सापकोटा निर्वाचित भएका छन् । उपाध्यक्ष जितेका भण्डारीले विष्णुमणि आचार्यलाई पराजित गरे । महिला उपसचिवमा शोभा कार्कीलाई हराउँदै सुशिला पाख्रिन विजयी भएकी छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेपाल र श्रेष्ठले अलग-अलग …