जिल्ला अदालत काभ्रे

चञ्चल स्वभावकी चञ्चली च्याप्पै

छोराछोरी राम्रा विद्यालयमा पढाउने, रोजगार र स्वास्थ्यको समेत चिन्ता गर्ने अनि अरुका सन्तानलाई प्रयोग गरेर बनेपामा आलिसान महल निर्माण गर्ने र त्यही कलिला बालिकाको शरीर बिक्री गर्ने चञ्चल स्वभावकी चञ्चली महतलाई प्रहरीले समातेको छ । पाँचखालका उद्धवराज गिरी र बनेपाकी चञ्चली महतले रेस्टुरेण्टमा कलिला, दुःख पाएका, बाबु आमा नभएका वा कुनै एक नभएका, भएर पनि गरिब बालिकालाई वेटरको रूपमा राखेका थिए । शरीर बिक्री गर्थे । बालिकाहरूसँग सम्बन्ध राख्ने प्रयोजनमा पुग्ने पुरुषहरूले होटललाई…