सँघीयता

यस्तो संघीयता अब थामिन्छ कसरी ?

नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकार फेरिएको छ । एमाले नेता खगराज अधिकारीलाई विस्थापित गर्दै सर्वोच्च अदालतको परमादेशबाट काँग्रेसका सुरेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त भएका छन् ।  प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । केन्द्रमा जस्तै १५ दिन अगाडि नै बजेटका प्राथमिकता तथा सिद्धान्त प्रदेशसभामा पेश गर्नुपर्ने हुन्छ । त्यसका लागि भोलि बिहिबारलाई बैठक आह्वान पनि भएको छ । तर,नीति तथा कार्यक्रम र बजेटको अन्तिम तयारी चलिरहेक…