गायिका एलिना चौहान
लगनगाँठो कसेको वर्ष दिन नपुग्दै पारपाचुकेको हल्ला
नेपाली संगीतमा ‘क्विन अफ कन्ट्रोभर्सी’ भन्दा फरक पर्दैन गायिका एलिना चौहानलाई । उनको गायकी होस् वा नीजि जीवनका घटना, त्यसले समाजिक सञ्जालमा चर्चा पाउँदै आएको छ । एलिना यतिबेला श्रीमानसँगको सम्बन्धलाई लिएर फेरि चर्चामा छिन् । गत वैशाखमा बागलुङका विष्णु सापकोटासँग बिहे गरेर अष्ट्रेलिया गएकी उनी तीन महिनामै नेपाल फर्किइन् । त्यसपछि ओशो तपोवन पुगेकी एलिनाको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको छ । यद्यपि, उनले ‘श्रीमानसँग सब…