ग्रे लिस्ट
क्षेत्रीलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी, सम्धीको ‘इन्ट्री’भएको दावी
मुलुक ‘ग्रे लिस्ट’ मा परेको,अर्थतन्त्र शिथिल हुँदै गएको,बैंकिङ क्षेत्रमा चुनौती थपिएको र अमेरिका–चीनको व्यापार युद्धले पार्नसक्ने असरको चिन्ता विश्वभर भइरहेको बेला हाम्रा नेताहरु भने ढुंगे युगतिर फर्कन लागेका छन् । केन्द्रीय बैंकको गभर्नर रिक्त भएको एक साता नाघिसक्दा पनि सरकार सक्षम, इमान्दार र समस्या समाधानका लागि योग्य मौद्रिक अर्थशास्त्रीलाई फालेर अक्षम एवम् सर्वाधिक विवादित पूर्व प्रशासकलाई जसरी पनि गभर्नर बनाइ छाड्ने अभियानमा लागेको देखिँदै छ । सत्ता…