परिणाम

मध्यराति खुशी बनाउनुको अर्थ के हो महोदय ?

गैरसरकारी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा समाजका आधारभूत तहसम्म सहयोग प्रवाह गर्ने अगुवाहरू नै तीनपाने चढाएर महिला कमर्चारीमाथि यौन दुर्व्यवहार गर्न खोज्दाको परिणाम कस्तो होला ? अहिले समाजकल्याण परिषद् यही लफडामा छ । ‘हामीलाई खुशी बनाइनौ भने तिम्रो संस्थाको अनुगमन रिपोर्ट नेगेटिभ लेखिदिन्छौं’, भन्ने त्रास देखाएर महिला कर्मचारीसँग बार्गेनिङ गर्ने परिषद्का हाकिमसहित केही कर्मचारीको जागिर जाने देखिएको छ ।  ढिलो गरी प्राप्त कागजातअनुसार चैत १६ …