आत्मदाह प्रयास

प्रेमले पोलेका सबैविरुद्ध प्रहरीमा जाहेरी

संसद भवनअगाडि आत्मदाह गरेर प्राण त्यागेका इलामका प्रेमप्रसाद आचार्यले फेसबुकमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध प्रहरीमा जाहेरी परेको छ । प्रेमले नयाँ बानेश्वरको मुख्य सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा एउटा लामो नोट लेखेर पोष्ट गरेका थिए । उक्त नोटमा विभिन्न राजनीतिक दलका नेतादेखि आफूलाई काम गराएर पैसा नदिने कलेज, डिपार्टमेन्टल स्टोरदेखि विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरेका छन् । ती नामविरुद्ध आज जिल्ला प्रहरी परिसर, टेकूमा जाहेरी दर्ता भएको हो । अधिवक्ता स्वागत …