दुर्गा प्रसाईं

मागियो टुँडिखेल, दिइयो भृकुण्टीमण्डप

राजतन्त्र फर्काउने अभियानअन्तर्गत भोलिदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ लाई टुँडिखेलमा विरोध कार्यक्रम गर्न सरकारले रोक लगाएको छ । महाअभियानलाई भृकुटीमण्डलमा आमसभा गर्न अनुमति दिइएको बताइएको छ । प्रसाईले आज सामाजिक सञ्जालमार्फत भोलि बिहान ११ बजे भृकुण्डीमण्डपमा आमसभा गर्ने जानकारी दिएका छन । उनले गत पुस २१ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेर फागुन १ गते ट…