नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोह जेलभित्रैबाट हेरे तीन सांसदले

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा आफ्नो दल सम्मिलित गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथग्रहण गरिसकेका छन् । यसअघि दुईपटक एक्लै बहुमत ल्याएको भारतीय जनता पार्टी ‘भाजपा’ लाई भारतीय मतदाताले यसपटक गठबन्धनमा बाँधिन बाध्य पारे । पहिले सन् २०१४ र दोस्रो पटक २०१९ मा प्रधानमन्त्री बनेका मोदीले पहिलो पटक गठबन्धन सरकारको अनुभव गर्दैछन् । यो पनि अन्तर्राष्ट्रियस्तरमा चर्चाको विषय बनेको छ । यस पटकको निर्वाचनमा भारतीय राष्ट्रि…