मनोरञ्जन

विदेश गएकी गायिकालाई ‘ह्याप्पी हनिमुन’ सन्देशको ओइरो

विवाहपछि अधिकांश महिला श्रीमानको घर जाने नेपाली परम्परा छ । यद्यपि, यसलाई सही र गलत तरिकाले व्याखा गर्नेहरुको जमात पनि ठूलै छ ।  तर यतिबेला नेपाली दर्शक र स्रोताहरुले महिलाहरुको हकमा यो परम्परा कत्तिको सार्थक हो ? भनेर नयाँ बहस थालेका छन् । खासगरी गायिका एलिना चौहान विवाहपछि अष्ट्रेलिया उडेलगत्तै यो प्रसंग उठेको हो ।  वैशाख ५ गते धुमधामले विवाह गरेकी चौहानले एक महिना नपुग्दै मुलुक छाडेकी छन् । उनी श्रीमान विष्णु सापकोटासँग हिजो दुबई उडेकी हुन् । विष्…

Page 1 of 20