शहरभित्र

इलामको सन्देश

इलाममा घण्टी नबजेकै देखियो । चुनावभरि खुब टिनटिन आवाज आइरहेको थियो । तर त्यो घण्टीको आवाज होइन रहेछ भन्ने कुरा अहिले आएर थाहा भयो । त्यो वास्तवमा ‘घण्टा’ को आवाज रहेछ । जे होस्, इलाममा पनि घण्टाको आवाजलाई घण्टीको आवाज भनी झुक्याउन त्यस पार्टीका नेताहरू सफल भएका छन् ।  चुनाव सकियो, अब चुनावको विश्लेषण आउँछ होला– इलामको चुनावलाई कसरी बुझ्ने ? कसरी बुझ्ने ? चुनावलाई विभिन्न पार्टीले विभिन्न प्रकारले बुझ्न सक्छन् । जस्तो : एमालेले बुझ्ने– आ…