शहरभित्र

दलै दलको दलदल

जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्खरै एउटा आरोप लगाउनुभयो कि देशमा चार दलको तानाशाही छ । चारले चाहेपछि जे नहुने पनि हुने । संसदमा त धेरै दल छन् । तर अरू जम्मै दललाई एकातिर पन्छाएर चार दल मात्र मिलेपछि जे पनि हुने भएकोले उहाँले चार दललाई आरोप लगाएको हुनुपर्छ ।  तर देशको प्रमुख प्रतिपक्षी पार्टी एमाले त झन् देशमा यो चार पनि हुनु हुँदैन भन्ने मान्यता राख्छ । एमाले चाहन्छ कि देशमा चार दल होइन, दुई दल मात्र रहोस् । एउटा कांग्रेस दल, अर्को एमाले दल । अबचाहिँ दुई…