समाचार

बोलेर मात्र हुँदैन भन्दै रास्वपाका जिल्ला नेताले घण्टी छाडे धमाधम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी छोडेका छन् । आसन र भाषणमा मात्रै रमाउन सकिएन भन्दै उनले फेसबुकमा लेखेर पार्टी परित्यागको घोषाण गरेका हुन् ।  सुवेदीले हिजो साँझ फेसबुकमा लेखेको स्टाटसमा अब उप्रान्त रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारिएको छ । साथै उनले पदमा रहँदाको अवधिमा कुनै कमजोरी नगरेको तर अञ्जानमा गल्ति भएको भए माफी गरिदिन आग्रह गरेका छन् ।  ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि ज…

Page 1 of 1133