यसरी सोध्नेहरूचाहिँ हेरेको हे-यै
भनाई नै छ, ‘कान्छी नानीको तुजुकले जहाँ पनि हल्लाइदिन्छ ।’ हुन पनि त्यस्तै भएको छ अथाह पैसा कमाएर सरकारलाई कर तिर्न नचाहने एनसेलको चर्तिकला । उसलाई कस्न खोज्ने र उन्मुक्ति दिन चाहनेहरूबीच निकै बलियो रस्साकस्सी हुने गरेको छ । त्यस्तो तानातान र चेपाचेपको एउटा प्रमाण हो, गत भदौ २९ गते सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्र । प्राधिकरणले एनसेलको स्वामित्व हेरफेर तथा नविकरण दस्तुरसम्बन्धमा लचिलो बनेर ठगहरूलाई सहज पार्न खोजेपछि मन्त्रालयको ऐन, नियम,…