मन्त्री छान्न अझै सकस,शीतल निवासलाई ५ घण्टा
आगजनी,तोडफोड र हिंसापछिको त्रासयुक्त वातावरणबाट गुज्रिरहेको मुलुकमा आज पनि मन्त्रिमण्डल गठन हुन गाह्रो छ । जेन जी समूहमा देखिएको विवाद र विभाजन,विभिन्न स्वार्थ समूहको तानातानबीच प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो पदभार ग्रहण र महान्यायाधिवक्तामा सविता भण्डारीलाई नियुक्ति दिलाउनुभएको छ ।
मन्त्रीका लागि असंख्य दाबेदार देखिएपछि गोलाप्रथा गर्नुपर्ने अवस्था आएको जेन जी स्रोतको दावी छ । सुदन गुरुङहरुको हाम्रो नेपाली एनजिओले परिवर्तनको स्वामित्व लिने तर आगलागी,तोडफोड र कतिपय ह…