समाचार

दुई दर्जन जिल्ला बाढीको जोखिममा

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले दुई दर्जन जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा पर्ने ललितपुरसहित २४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम देखिएको उल्लेख गर्दै महाशाखाले सतर्कता अप्नाउन सुझाव दिएको हो ।  आज इलाम, तेह्रथुम, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, उदयपुर, संखुवासभा, खोटाङ, रामेछाप, कास्की, लमजुङ, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स&nda…

Page 329 of 2002