समाचार

श्रीमान छान्दा किन यस्तो हुन गयो ?

न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त चारमध्ये तीन जना न्यायाधीशको नाम हिजो सिफारिस गरेको छ । वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापाको नाम सिफारिसलगत्तै संसदीय सुनुवाइका लागि पठाइसकिएको छ । सिफारिस भएकामध्ये पोखरेलको उमेर ५८, पौडेलको ५९ र थापाको ६० वर्ष पुगेको छ ।  सबैभन्दा रमाइलो पक्ष न्यायालयमा शुद्धीकरणको अभियान चलाउनुपर्ने माग चर्कोसँग उठाउँदै आएको सर्वोच्च बारका बह…

Page 330 of 2004