त्यसो गर्ने केपी ओली, यसो गर्ने केपी ओली
नेपालका लागि चिनियाँ राजदूत छन सोङले केही दिनअगाडि भनेका थिए, ‘१० वर्षभित्र नेपालको परिदृश्य नै अर्कै बन्ने गेम चेञ्जर योजना लिएर आउँदैछौं ।’ अमेरिको न्यूयोर्कमा समेत ४ वर्ष बसेर आएका उनलाई त्यसअनुरुप काम गर्न त्यति सजिलो भने भएन । तर, प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणबाट भने नेपाललाई आफू सँगसँगै समृद्धिको यात्रामा अघि बढाउन चिनियाँ चाहनामा आशातित केही उपलब्धि हासिल भएका छन् ।
त्यसो त केपी ओलीलाई पनि त्यति सजिलोचाहिँ पक्कै थिएन ।…