समाचार

नकारात्मक भावनाबाट ग्रसित नेपाली समाज, नयाँ पुस्ता झन् गाँजिदै

अनमोल केसीको फिल्म फ्लप भयो, नेता र प्रधानमन्त्रीलाई गाली !, सन्दीप लामिछानेले विकेट लिन सकेनन् उनीहरुलाई नै गाली ! सवारी दुर्घटना भएको बेलामा वा बाढी पहिरो जाँदा सामाजिक सञ्जालमा आक्रमणको तारो शासकहरु नै परिरहेका हुन्छन् ।  यसरी हरेक प्रसंगमा शासकलाई जोडेर नागरिकले असन्तुष्टि पोख्नु के को संकेत होला ? यसलाई अस्थिर राजनीतिले पैदा गरेको बेरोजगारी, महंगीजस्ता कारण युवाहरुमा बढिरहेको फ्रस्टेसनको प्रतिबिम्बका रुपमा धेरैले बुझ्ने गरेका छन् ।  यसैबीच प्रधानमन्त्…

Page 614 of 2009