समाचार

छविलाई काठमाडौं पठाएपछि रविको बयान, डोलप्रसाद पनि फर्के

सहकारी ठगी मुद्दामा बयानका लागि वीरगन्ज पुर्याइएकामध्ये नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीलाई काठमाडौं हुँदै पोखरा पुर्इएको छ । उनलाई पोखरा लैजाने क्रममा आज बिहान सिमराबाट बुद्ध एअरको उडानमा काठमाडौं ल्याइएको थियो । यसअघि पोखराबाट जोशीलाई सडक मार्ग हुँदै वीरगञ्ज पुर्याएपछि हिजो सरकारी वकीलको कार्यालयमा बयान लिइएको थियो । हिजो पोखराबाट काठमाडौं हुँदै विमानमा सिमरा र त्यसपछि गाडीमा वीरगञ्ज लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भने आज क…

Page 613 of 2009