फोटो फिचर

आहा,प्राकृतिक सुन्दरताले भरिपूर्ण वेस्ट लेक (फोटोफिचर)

चाइनाको हाङ्चौ शहरमा रहेको 'वेस्ट लेक' प्राकृतिक सुन्दरता र ऐतिहासिक अवशेषहरूले भरिपूर्ण छ । चिनियाँ इतिहासभर कवि र चित्रकारहरूलाई प्रभाव पारेको यो तालले हजारौं पर्यटकको मन तान्ने गर्छ । यही ताल किनार बसेर मध्यराती बिक्रम सँवत २०१६ मा सगरमाथाको स्वामित्व बिबाद टुंगो लगाएका थिए । बुझिएअनुसार चिनियाँ बगैंचा डिजाइनरहरूको लागि यो ताल प्रेरणाको  स्रोतमध्ये एक हो । यसलाई सन् २०११  मा युनेस्कोले विश्वसम्पदा सूचीमा समेत राखेको छ । यो तालको रूपरेखा लग…

Page 1 of 15