सेनापतिलाई "बिगार्न खोज्ने" कर्णेलहरु पक्राउ

सेनापतिलाई "बिगार्न खोज्ने" कर्णेलहरु पक्राउ

नेपाली सेनाले आफ्ना दुई जना अधिकृतलाई गिरफ्तार गरेको छ । महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई आज गिरफ्तार गरिएको बुझिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माविरुध्द गम्भीर आरोप लगाएको आरोपमा  उनीहरुलाई गिरफ्तार गरिएको सैन्य स्रोतले बताएको छ । दुबै जनालाई जङ्गी अड्डास्थित सैनिक प्रहरीको हिरासतमा राखिएको बताइएको छ ।

टिप्पणीहरू