गोरखामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, आठ घाइते

गोरखामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, आठ घाइते

गोरखामा मिनी ट्रक दुर्घटनामा परेको छ । गोरखा ६, बिसौनीमोडमा भएको दुर्घटनामा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् । 

गोरखा अस्पतालमा उपचारका क्रममा एक जना घाइतेको मृत्यु भएको बताइएको छ । गम्भीर घाइते तीन जनालाई थप उपचारार्थ चितवन लगिएको प्रहरीले जनाएको छ ।

मृतकको परिचय खुल्न सकेको छैन ।
 

टिप्पणीहरू