शीतल निवासमा मुलुकको पछिल्लो अवस्थाबारे चर्चा
![शीतल निवासमा मुलुकको पछिल्लो अवस्थाबारे चर्चा](https://janaaastha.prixacdn.net/media/albums/434846232_981223416947967_800978753308430169_n_kPd7aozABX.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा अपरान्ह भेट गर्नुभएको बताइएको छ ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
टिप्पणीहरू